मेरो घरको मेलम्ची लाइनमा पानी न आएर १५ दिनमा २ पटक खनि सक्यो । पत्तो लागेन अब बाटोमा खन्नु पर्छ भनेर गएको २ महिना भयो। अतो पत्तो छैन । फुटपाथ अलपत्र छ ।हिँड्नेलाइ सास्ती भै रहेछ्। सम्बन्धित कर्मचारीले फोन उठाउँदैन । ग्राहकले केहि सेवा पुय्राउनु पर्ने हो कि ? जानकारी पाउँ न । ग्यानेस्वर पेट्रोल पम्प भन्दा ५/६ घर वर चोक तिर । घर न। ७७१ । पहेँलो ढोका। फोन न ९८५११००८९०
Thank you. Saroj Kasaju -- You received this message because you are subscribed to the Google Groups "eFloraofIndia" group. To unsubscribe from this group and stop receiving emails from it, send an email to [email protected]. To view this discussion, visit https://groups.google.com/d/msgid/indiantreepix/CAEf%3DytRfJDM%2BYxV%2BScdUDNZ9mw7_Ccj6zSp7-nYf4T1nOaa_Lw%40mail.gmail.com.

